Tuesday, September 21

खेलकुद

कब्जियतको समस्याले हैरान हुनुहुन्छ ? यसरी समाधान गर्न सकिन्छ

कब्जियतको समस्याले हैरान हुनुहुन्छ ? यसरी समाधान गर्न सकिन्छ

खेलकुद, रोचक
कब्जियत भनेको जो कोहीलाई पनि हुन सक्छ । झन् अहिले कोरोना महामारीको समयमा सबै जना घरमै बस्ने हुँदा विभिन्न परिकार बनाउने, चिल्लो, पिरो, मसालादार खानाहरुको सेवन गर्ने जस्ता बानीले पनि कब्जियतको समस्या निम्तिन सक्छ । त्यसो त कब्जियत आफैमा कुनै रोग होइन । यो विभिन्न रोगका लक्षण हुन सक्छ । पाचन प्रणालीमा आउने समस्या नै कब्जियत हो । कब्जियतकै कारणले विभिन्न रोग निम्त्याउने पनि सक्छ । तर, खानपान र जीवनशैलीमा ध्यान दिने हो भने कब्जियतको समस्याबाट टाढै रहन सकिन्छ । कब्जियत हुने कारण: शरीरमा पानीको मात्रा कम हुँदा कब्जियत हुन्छ । स्वस्थ व्यक्तिको दिसामा लगभग ७५ प्रतिशत पानी हुन्छ । एकपटकमा लगभग दुईसय मिलिलिटर पानी दिसासँगै जान्छ । तर शरीरमा पानी नै कम भए कब्जियत हुन्छ । आन्द्रमा अत्याधिक पानी सोसिँदा पनि कब्जियत हुन्छ । यस्तै आन्द्राको चल्ने गति नै कम हुँदा पनि कब्जियतको समस्या हुन्छ । खान...
खुसीको खबर पब्जीमा नेपाली टिमलाई ऐतिहासिक सफलता सम्मान स्वरूप १ लाइक १ शेयर

खुसीको खबर पब्जीमा नेपाली टिमलाई ऐतिहासिक सफलता सम्मान स्वरूप १ लाइक १ शेयर

अन्तर्राष्ट्रिय, खेलकुद, रोचक, समाचार
पब्जीमा नेपाली टिमलाई ऐतिहासिक सफलता नेपालको पब्जी मोबाइल टिम डीआरएस गेमिङले ऐतिहासिक सफलता पाएको छ । हालै सम्पन्न ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल’ (पीएमडब्लुआई) मा डीआरएसले ६५ लाख रुपैयाँ प्राप्त गर्न सफल भएको हो । सो प्रतियोगितामा ‘पीएमडब्लुआई इस्ट’ र ‘पीएमडब्लुआई वेस्ट गरी विश्वका ३२ पब्जी माेबाइल टिमले प्रतिस्पर्धा गरेका थिए । पीएमडब्लुआई इस्ट अन्तर्गत डीआरएस १४४ प्वाइन्टसहित ८औं स्थानमा रहन सफल भयो ।डीआरएसले यो प्रतियोगिताबाट पाएकाे रकम परोपकारी सेवामा खर्चिने घोषणा गरेको छ । पीएमडब्लुआई इस्टमा पहिलो स्थान थाइल्याण्डको भाल्डस ईस्पोर्टस र पीएमडब्लुआई वेस्टमा पहिलाे स्थान ब्राजिलकाे अल्फा सेभेन ईस्पोर्टसले जितेकाे छ । च्यारिटी इभेन्टकाे रूपमा आयोजना भएको पीएमडब्लुआईमा कुल पुरस्कार राशी ३० लाख अमेरिकी डलर (करिब ३५ कराेड ७३ लाख रूपैयाँ) रहेको छ । infonepalonline.com...
३७ बर्षपछि बंगलादेशलाई हराउदै नेपालले उचाल्यो ट्रफी | प्रधानमन्त्री ओली दंग, उठी उठी गरे हुटिङ्ग

३७ बर्षपछि बंगलादेशलाई हराउदै नेपालले उचाल्यो ट्रफी | प्रधानमन्त्री ओली दंग, उठी उठी गरे हुटिङ्ग

खेलकुद, रोचक, समाचार
३७ बर्षपछि बंगलादेशलाई हराउदै नेपालले उचाल्यो ट्रफी | प्रधानमन्त्री ओली दंग, उठी उठी गरे हुटिङ्ग यो पनि पढ्नुहोस। का’र’बा’ही’प’छि माधव नेपालको प्रतिक्रिया: यो ओलीको नां’गो’ना’ च’ हो।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफूमाथि गरिएको का र बा ही’लाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको ता’ना’शा’ही कदम भएको बताएका छन्। एमाले अध्यक्ष ओलीले सोमबार पूर्वप्रधानमन्त्री नेपाल र पार्टी उपाध्यक्ष भीम रावललाई छ महिनाका लागि पार्टी सदस्यबाट नि’ल’म्ब’न गर्ने निर्णय गरेको छ। सो निर्णयलाई नेपालले अध्यक्ष ओलीको नां’गो’ना’च’को सं’ज्ञा दिए।‘यो केपी ओलीको नां’गो’ना’च हो, यसले उनको ता’ना’शा’ही च’रि’त्र’लाई उ’दां’गो पारेको छ,’वरिष्ठ नेता नेपालले भने, ‘स्थायी समिति र केन्द्रीय समितिको बैठक तुरुन्त बोलाएर यस विषयमा छलफल र निर्णय गर्छौं।’ उनले ओली नेपालको कम्युनिष्ट आन्दोलन ...
रोनाल्डो पहिलो अर्बपति फुटबलर

रोनाल्डो पहिलो अर्बपति फुटबलर

अन्तर्राष्ट्रिय, खेलकुद, जिबनशैली, रोचक
एजेन्सी लन्डन । पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो फुटबलबाट १ बिलियन कमाइ गर्ने पहिलो फुटबल खेलाडी बनेका छन् । बेलायती पत्रिका फोब्सले सार्वजनिक गरेको सूचीअनुसार रोनाल्डोले खेल करियरमा १ अरबभन्दा बढी कमाइ गरेको हो ।रोनाल्डोले फुटबलबाट मात्रै करियरमा ६५ करोड डलर आम्दानी गर्दा बाँकी विभिन्न प्रायोजकबाट कमाएका छन् । रोनाल्डोलाई नाइकीले आजीवन प्रायोजन गरेको छ । फोब्सका अनुसार उनी युभेन्टसमा आबद्ध भएको २४ घण्टामै ५ लाख २० हजार थान जर्सी बिक्री भएको थियो । जसबाट क्लबले एकै दिनमा ६० लाख डलर आम्दानी गरेको थियो । रोनाल्डोको यो वर्षको आम्दानी १० करोड ५० लाख डलर रहेको थियो । फुटबलका अर्का स्टार अर्जेन्टाइन खेलाडी लियोनल मेस्सीले आफ्नो करियरभर ६० करोड ५ लाखको आम्दानी गरेका छन् । फोब्सका अनुसार रोनाल्डोले गत वर्ष १ सय ५ मिलियन कमाइ गरेका थिए । यस्तै, रोनाल्डो खेल क्...
error: Content is protected !!