Wednesday, September 22

रोचक

जान्नै पर्ने कुरा  मृ”‘त्युको संकेत गर्ने ९ लक्षण जान्नुहोस्

जान्नै पर्ने कुरा मृ”‘त्युको संकेत गर्ने ९ लक्षण जान्नुहोस्

रोचक
पृथ्वीमा जन्म लिएपछि शरीर छोडेर एक दिन न एक दिन परलोक जानै पर्छ । धर्म ग्रन्थहरुमा हाम्रो शरीरको मात्र मृत्यु हुने तर आत्म भने अमर हुने उल्लेख छ । पुराणमा मानिसको मृत्यु हुनु अघि देखिने ९ लक्षणबारे चर्चा गरिएको छ । मृत्यु निकट भएपछि मानिसको आँखामा ज्योति कम हुँदै जान्छ । नजिक बसेका ब्यक्ति पनि देखिन छोडे वा चिनिन छोडे भने पनि मृत्यु निकट आएको बुझिन्छ कुनै ब्यक्तिको पानीमा वा तेलमा छायाँ देखिन छोड्छ वा मधुरो देखिन थाल्यो भने यो मृत्यु निकट भएको संकेत हो । छायाँ हराउन थालेपछि मृत्यु निकट भएको बुझ्नु पर्छ ।जीवनमा गरिएका राम्रा र नराम्रा कर्म अनुसार मृत्यु नजिक भएपछि मानिसको आँखामा त्यस्ता कुरा घुम्ने गर्छन् । फिल्ममा पुराना कुरा देखाइएको जस्तै जीवनका राम्रा र नराम्रा कर्म आँखा अगाडी आउँछन् । गरुण पुराणका अनुसार मृत्युको घडी नजिकिएपछि यमराजका दुत मृत्यु हुने ब्यक्तिको नजिक देखिन्छन् । ...
पुदिनाको सेवन गर्ने गर्नु भएको छ भने एकचोटी अवश्य पढ्नुहोला,यस्तो बन्दै छ पुदिना सेवन गर्नेहरुको शरीर

पुदिनाको सेवन गर्ने गर्नु भएको छ भने एकचोटी अवश्य पढ्नुहोला,यस्तो बन्दै छ पुदिना सेवन गर्नेहरुको शरीर

रोचक, स्वास्थ्य
पुदिनाको सेवन गर्ने गर्नु भएको छ भने एकचोटी अवश्य पढ्नुहोला यस्तो बन्दै छ पुदिना सेवन गर्नेहरुको शरीर गाढा हरियो रंगको तुलसी जस्तै स–साना पात हुने पुदिना वा पतिना प्रायः चटनी वा अचारको रुपमा खाने गरिएको वनस्पति हो । पुदिना नेपाल, भारत, चीन लगायतका देशहरूमा प्रायः पाइन्छ । बाह्रै महिना चिसो स्थान ठाउँमा भइरहने प्रायः गर्मीतिर फुल्ने गर्दछ । अचार तरकारी आदिको रुपमा प्रयोग गरिने पुदिना ताजा एवं सुकाएर दुबै रूपमा प्रयोग गर्न सकिन्छ आयुर्वेदिक भनाइमा पुदिना स्वेद कारक, उष्ण, दीपन, एवं वायु कफनाशक, भोक बढाउने, मलमूत्रजन्य रोग रोकथाम गर्ने आदि गुणले भरिएको हुन्छ । यो खोकी, अजीर्ण लगायत विविध पेटका रोगहरुमा गुणकारी छ । विभिन्न रोगमा पुदिनाको प्रयोग : अपच: दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ५/६ वटा ताजा पुदिनाको पात वा केही मात्रामा यसको अचार खाएमा अपच भएको अवस्थामा फाईदा हुन्छ ।...
छिमेकीले आफ्नो श्रीमानलाई भित्रि बस्त्र देखाएर सुकाएको भन्दै प्रहरीमा उजुरी

छिमेकीले आफ्नो श्रीमानलाई भित्रि बस्त्र देखाएर सुकाएको भन्दै प्रहरीमा उजुरी

रोचक
छिमेकीले आफ्नो श्रीमानलाई भित्रि बस्त्र देखाएर सुकाएको भन्दै प्रहरीमा उजुरी मेक्सिकोस्थित क्विनटाना रोका प्रहरीले एउटा निकै अचम्मको उजुरी पाएका छन् । त्यहाँकी एक महिलाले आफ्नी २३ वर्षीया छिमेकीमाथि देखिने गरी भित्री वस्त्र सुकाएकोमा आपत्ति जताउँदै उजुरी नै दर्ता गरेकी छिन् । उनको अनुसार ती छिमेकीले उनका श्रीमानलाई उत्तेजित पार्न यसो गरेकी हुन् । ४२ वर्षकी युभित्जा इले आफ्नी ‘निर्लज्ज’ छिमेकीलाई ‘नैतिकता र सभ्यता’ बिर्सिएको आरोप लगाएकी छिन् । उनले प्रहरीलाई उनकी छिमेकीको व्यवहार कुनै संयोग नभएको बताएकी छिन् । उनले प्रहरीसमक्ष भनिन्, ‘मेरा श्रीमान् घरमा भएकै बेला, शनिबार दिउँसो उनले सधैँ आफ्नो थोङ्ग (भि’त्री व’स्त्र) धोएर सुकाउँछिन् । मैले मेरा श्रीमानलाई सधैँ छिमेकीको भि’त्री व’स्त्र घुरेर हेरेको देखेकी छु मैले उनलाई मेरा श्रीमान्लाई उ’त्ते’जित नबनाउन भने पनि उनले यसो गर्न छो...
शरीरमा भिटामिन ‘के’ को कमी भएमा देखिन्छन् यस्ता समस्या, यी लक्षणलाई नगर्नुहोस् वेवास्ता

शरीरमा भिटामिन ‘के’ को कमी भएमा देखिन्छन् यस्ता समस्या, यी लक्षणलाई नगर्नुहोस् वेवास्ता

रोचक, स्वास्थ्य
भिटामिन हाम्रो शरीरलाई अति आवश्यक पर्ने पौष्टिक तत्व हो। यसको कमीले गर्दा स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरु देखिने गर्छन। भिटामिनले हाम्रो शरीरको वृद्धि बिकास गर्नमा अहम भूमिका निर्वाह गरेको हुन्छ। यसका साथै शरीरमा नयाँ तन्तुको निर्माणमा ‘भिटामिन ए’ ,राता रक्तकोषको निर्माणका लागि ‘भिटामिन ई’ र हड्डी तथा मांसपेशी मजबुत पार्नका लागि ‘भिटामिन डि’ को आवश्यकता पर्ने गर्दछ। यस संगसंगै ‘भिटामिन के’ ले पनि शरीरमा विभिन्न रोगदेखि लड्नका निमित्त महत्वपुर्ण भूमिका निर्वाह गरेको हुन्छ।आज हामी ‘भिटामिन के’ को कमीले पर्न सक्ने गम्भीर असरको बारेमा जानकारी दिन जादै छौं, भिटामिन के को कमीले देखिने यी शारीरिक संकेतहरुः नाक तथा दाँतबाट रगत आउनु बिना कारण दाँत तथा नाकबाट रगत आउनु भिटामिन के को कमिको संकेत हो। नाकबाट रगत आउने समस्या बढी जस्तो गर्मीको समयमा देखिने गर्छ यसलाई सामान्यतया नाथ्री फुटेको...
यी ४ अवस्थामा घिउकुमारीबाट टाढै बस्न पर्छ नत्र जे पनि हुन सक्छ ! सबैले जानीराखौं

यी ४ अवस्थामा घिउकुमारीबाट टाढै बस्न पर्छ नत्र जे पनि हुन सक्छ ! सबैले जानीराखौं

रोचक, स्वास्थ्य
घिउकुमारी, स्वास्थ्य र सौन्दर्य दुबैको लागि अति उपयोगी बनस्पती । चाहे पेट होस् वा अनुहारको दाग सफा गर्न नै घिउकुमारी उपयोगी मानिन्छ । त्यसो त कतिपय रोगमा समेत यसले औषधीको काम गर्छ । अक्सर हामीले सुन्दै आएका छौ, घिउकुमारीको फाइदा । तर, यसको बेफाइदा पनि छन् । १. औषधीको कम असर : यदि कुनै औषधी सेवन गरिरहनु भएको छ भने चिकित्सकको सल्लाह बिना घिउकुमारी सेवन गर्नु हुँदैन । किनभने घिउकुमारीमा लेक्सेटिव नामक एक तत्व हुन्छ । यो तत्वले औषधीलाई शरीरमा अवशोषित हुनबाट रोक्छ । त्यसैले कुनै औषधी सेवन गरिरहनु भएको र घिउकुमारीको जुस पनि सेवन गरिरहनु भएको छ भने त्यस्तो अवस्थामा औषधी प्रभावहिन हुनसक्छ । २. पखला लाग्छ : यदि घिउकुमारी अधिक मात्रामा सेवन गरियो भने पखला लाग्छ । किनभने यसमा एन्थ्राक्विनोन र लेक्सेटिव जस्ता तत्व हुन्छ । यहि कारण घिउकुमारीको अधिक सेवनले पखला लाग्न सक्छ । ३. पोटाशियमको स्तर क...
जान्नै पर्ने कुरा गाजा र भाङमा फरक, यस्ता छन् फाइदा र वेफाइदा

जान्नै पर्ने कुरा गाजा र भाङमा फरक, यस्ता छन् फाइदा र वेफाइदा

रोचक
फागू पूर्णिमा अर्थात् होली र भाङ हाल एकअर्काको पर्याय जस्तै बनेका छन् । होलीमा कतिपयले बिभिन्न परिकारमा भाङ मिसाएर खाने गर्दछन् ।कतिपयले ठान्छन् भाङ खाएपछि आनन्द आउँछ । त्यसैले मानिसहरु खुसी पाउन भन्दै पटक पटक भाङ खान्छन् ।तर गाजा, भाङ जस्ता नशालु पदार्थले हाम्रो स्वास्थ्यलाई नकारात्मक असर पुर्‍याउँछ र आयु घटाउँछ ।भाङमा टेट्राहाइड्रोकार्बनबिनोल (टीएचसी) पाइन्छ । यो खाँदा डोपामीन हार्मोनको स्तर बढ्छ । डोपामीनलाई ह्याप्पी हार्मोन पनि भनिन्छ, जसले हाम्रो मुडलाई कन्ट्रोल गर्दछ र खुसीको स्तर बढाउँछ । तत्काल असर भाङलाई यदि जलाएर चुरोट वा बिँडीमार्फत् पिउँदा यसको तत्काल असर देखिन्छ । यसको धुँवालाई हाम्रो फोक्सोले निकै छिटो सोस्छ र यसको प्रभाव दिमागसम्म पुग्छ ।तर भाङलाई कुनै खानेकुरामा मिसाएर खाँदा आधादेखि एक घण्टामा यसको असर देखिन्छ ।यसको असरले छोटो समयका लागि हाम्रो दिमाग हाइपर एक्टिभ हु...
दुधसँग खान नहुने कुराहरु जसका बारेमा थाहा नपाएर हामी बिरामी हुन्छौँ ! सबैले जानीराखौं

दुधसँग खान नहुने कुराहरु जसका बारेमा थाहा नपाएर हामी बिरामी हुन्छौँ ! सबैले जानीराखौं

रोचक
दुध सामान्यतया हानीरहित पोषिलो पदार्थ हो भन्ने मानिन्छ। अझ भैसी भन्दा गाईको दुध जुनसुकै अवस्थामा जोसुकैले पिउँन सकिने भनेर धेरै बिरामीहरुलाई सिफारिस पनि गरिन्छ । तर दुधका पनि आफ्नै सिमाहरु छन् । जुनसुकै खानासँग दुध खाने हो भने अथवा दुध खाने बित्तिकै ति कुराहरु खाने हो भने शरिरमा हानी गर्छ। यस्तै कुरा थाहा नपाएर हामी कति जना ‘फुड पोइजनिङ’को शिकार पनि हुने गर्छौँ। यो पोस्टमा हामीले तपाईहरुका लागि सके सम्म दुधसँग खान नहुने कुराहरुको सूचि तयार पारेका छौँ। तपाईले यसमा यस्ता कुराहरुको बारेमा थाहा पाउँनुहुनेछ, त्यसले तपाईलाई खानपिन बिग्रिएर हुने रोगबाट बचाउँन सहयोग गर्छ। दुधसँग खान नहुने कुराहरु यस प्रकार छन्:- कालो दालसँग दुध: हामीले प्राय दुध खानासँग प्रयोग गर्ने गर्छौ । तर, यदी खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ । यसले स्वास्थ्यलाई फाइदा गर्दैन...
केराको बुङ्गो खानुका यस्ता छन् अनगिन्ती फाइदाहरु, बुढ्यौलीपन कम गर्नदेखी क्यान्सरको जोखिम कम गर्न अमृत समान

केराको बुङ्गो खानुका यस्ता छन् अनगिन्ती फाइदाहरु, बुढ्यौलीपन कम गर्नदेखी क्यान्सरको जोखिम कम गर्न अमृत समान

रोचक, स्वास्थ्य
केराको बुङ्गो खानुका यस्ता छन् अनगिन्ती फाइदाहरु, बुढ्यौलीपन कम गर्नदेखी क्यान्सरको जोखिम कम गर्न अमृत समान केरा निकै मिठो र स्वास्थ्यको लागी गुणकारी फल हो । यसमा हाम्रो स्वास्थ्यको लागी आवश्यक ३ वटा प्राकृतिक सुगर पाइन्छ । ती हुन् ,सुक्रोज फ्रुकोज र ग्लुकोज । त्यस्तै केराको कोसा बाहेक यसको बुङ्गो पनि हाम्रो लागी फाइदाजनक हुन्छ । यसले स्वालमा मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयोगी काम गर्छ । बुङ्गोमा एन्टि अक्सिडियन्ट हुने हुँदा मुटुको समस्या क्यान्सर ,बुढ्यौलीपन पनि कम गर्नका लागी सहयोग गर्छ । हामीले केराको बुङ्गोको विभिन्न परिकार बनाएर खाएमा पेट फुल्ने ,अपच हुने, दुख्ने र कब्जियतको समस्याबाट समेत बच्न सकिन्छ । त्यस्तै यसले मधुमेह र डिप्रेसन भएको व्यक्तिहरुको लागी एकदमै फाइदाजनक हुन्छ । किनभने केराको बुङ्गामा प्रशस्त मात्रामा म्याग्नेसियम र अनावश्यक ईन्सुलिनको मात्रा घटाउने तत...
नेपालमा पाइने तर हामीले राम्रोसंग नचिनेको यो अमुल्य औषधि, जसले महिनावारी गडबडी, क्यान्सर र अन्य यस्ता ठुला रोग निको पार्छ !

नेपालमा पाइने तर हामीले राम्रोसंग नचिनेको यो अमुल्य औषधि, जसले महिनावारी गडबडी, क्यान्सर र अन्य यस्ता ठुला रोग निको पार्छ !

रोचक, स्वास्थ्य
नेपाल जडिबुटीको खानी हो । यहाँ हरेक किसिमका रोगका औ षधि पाइन्छ । तर, औषधि चिन्न र प्रयोग विधिबारे भने निकै कमैलाई मात्रै थाहा हुन्छ । नेपालबाट जडिबुटी विदेश निर्यात हुने गरेको छ । नेपाल शहरभन्दा पनि ग्रामिण भेग धेरै भएको मुलुक हो । त्यसपछि वन, कान्लाहरु धेरै छन् । यि क्षेत्रमै धेरै औ षधीय गुण भएका बोटविरुवा, झारपात भेटिन्छ् । यी मध्येको एक हो बहुवर्षीय लहरायुक्त वनस्पति हो । यो स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । कुरिलोमा काँडासहितको काण्ड र मसिना झुप्पादार पात हुन्छन् । यसका टुसालाई विशेषगरी तरकारीको रूपमा बढी प्रयोग गरिन्छ । जरालाई भने विभिन्न रोगको अचुक औ षधिका रूपमा प्रयोगमा ल्याइन्छ । कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य विभिन्न विभिन्न पौष्टिक तत्व पाइन्छन् ।कुरिलोको जराको चूर्ण बनाई नियमित खाएमा यौ’न दुर्बलता र स्तनजन्य रोगलाई फाइदा गर्छ ...
नासपाती खानुका यति धेरै फाइदाहरु, यति धेरै रोग रोकथामका लागि अमृत समान हुन्छ ! जानीराखौं

नासपाती खानुका यति धेरै फाइदाहरु, यति धेरै रोग रोकथामका लागि अमृत समान हुन्छ ! जानीराखौं

रोचक
नासपाती खानुका यति धेरै फाइदाहरु, यति धेरै रोग रोकथामका लागि अमृत समान हुन्छ ! जानीराखौं नासपाती गर्मीको समयमा फल्ने एक यस्तो फल हो जुन स्वाद र सन्तुष्टिका साथ साथै स्वास्थ्यका लागि समेत फाइदाजनक रहेको छ । यसमा रहेको भिटामिन , मिनरल्स ,तथा अन्य पोषक तत्वले शरीरमा रगतको मात्रा बढाउनका साथै हाडजोर्नी मजबुत बनाउनमा समेत मदत गर्दछ । यति मात्र नभई नासपातीको प्रयोग ब्युटी प्रोडक्टमा समेत गर्ने गरिन्छ । यस्ता वन् नासपाती सेवनको फाइदाहरु:- १) कोलेस्टोरेल नियन्त्रण:- नासपातीमा फाइबरको मात्रा प्रसस्त पाइन्छ जसले कोलेस्टोरेलको मात्रा नियन्त्रण गर्नुका साथै मुटु सम्बन्धि समस्याबाट बचाउछ। यसका अलावा यसले अथेरोस्क्लेरोसिस,हृदयघात र पक्षघात जस्ता समस्या हुने सम्भावना समेत कम हुन्छ । २) क्यान्सर:- नासपातीमा पाइने एंटी कैसरोजेनिक गुण क्यान्सर रोकथाम गर्नमा मदत गर्दछ साथै यसमा अन्य फलको तुलनामा अ...
error: Content is protected !!