
३२ बर्षका पल र १७ की समीक्षाबीच सामिप्यता : छोड्न नमान्दा १ करोड अफरपछि विवाहको कागज ? के हो त वास्तविकता ?
काठमाडौ । फिल्मी दुनियाँ सबैभन्दा बढी चर्चा, गसिप र विवादको दुनियाँ भएकैले होला नेपाली मनोरञ्जन क्षेत्रपनि अछुतो छैन । हरेक क्षण यस क्षेत्रसँग सम्बन्धित कुनै न कुनै कुरा कि चर्चामा आउँछ कि वि’वा’दमा आउँछ होइन भने गसिपमा पक्कै आइरहेको हुन्छ ।
फिल्मको नायक, नायिकाको प्रेम सम्बन्ध धेरैका लागि चासोको विषय बन्छ। मिडियाका लागि त यो खुराक नै भइहाल्यो। नेपाली सिने जगतमा पनि नयाँनयाँ प्रकरणहरु आइरहन्छ। सामाजिक सञ्जालमा ब्यापक चर्चा र बहस शुरु भइरहेको हुन्छ ।
पछिल्ला दिनहरुमा नेपाली सिने जगतमा दुई कलाकार चर्चाको शिखरमा छन्। ती हुन् नायक पल शाह र गायिका समीक्षा अधिकारी। नायक पल शाह ३२ बर्षका भए । समीक्षा भने मात्र १७ बर्षकी छिन् ।
उनीहरुबीच प्रेमको मात्र चर्चा चलेको भए धेरैलाई सामान्य लाग्थ्यो होला। किनकि पलको नाम उनले काम गरेका अधिकांश अभिनेत्रीसँग जोडिन्छ। तर कुरो अर्कै बाहिर आएको छ ।
च...