
दु:खद खबर; को-रोना विरुद्धकाे दुवै डोज खोप लगाएका २३ वर्षका युवकको मृ`त्यु !
दु:खद खबर; को-रोना विरुद्धकाे दुवै डोज खोप लगाएका २३ वर्षका युवकको मृ`त्यु ! दु:खद खबर; को-रोना विरुद्धकाे दुवै डोज खोप लगाएका २३ वर्षका युवकको मृ`त्यु ! को-भिड संक्रमण दर कम हुँदै गएपनि यसको जोखिम भने घटेको छैन । बांकेमा एक २३ वर्षका युवकको को- भिडका कारण नि-धन भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक युवकको नि- धन भएको हो ।
खजुरा गाउँपालिका-२ निवासी २३ वर्षीय युवकको आइतवार बिहान भेरी अस्पतालमा उपचारका क्रममा मृ- त्यु भएको जिल्ला को- भिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार को- भिड विरुद्धको दुवै मात्रा खोप लगाएका उनलाई गत माघ २७ गते पिसिआर गर्दा सङ्क्रमण पुष्टि भएको थियो ।
स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पतालमा भर्ना गरिएका उनको उपचारका क्रममै नि-धन भएको हो । यो सँगै बाँकेमा को- भिडबाट मृ- त्यु हुनेको सङ्ख्या ३५१ पुगेको छ । श...