नेपाली युबाले बनाएको हेलिकप्टर नेपाली आकासमा | २७ बर्षिय युबाले पारे बिस्वलाई चकित | Helicopter - Like For Nepal    

नेपाली युबाले बनाएको हेलिकप्टर नेपाली आकासमा | २७ बर्षिय युबाले पारे बिस्वलाई चकित | Helicopter

नेपाली युबाले बनाएको हेलिकप्टर नेपाली आकासमा | २७ बर्षिय युबाले पारे बिस्वलाई चकित | Helicopter

यो पनि पढ्नुहोस।
जापानका प्रधानमन्त्री योसिहिदे सुगाले ताइवानको मामिलामा जापानले हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन्।चीनले ताइवानमाथि आक्रमण गरे जापनी सेना कुनै समूहको पक्षमा संलग्न नहुने सुगाले बताएका हुन्।
आफ्ना देशका विपक्षी नेताहरुको प्रश्नमा प्रतिक्रिया जनाउँदै सुगाले भनेका छन्,‘ताइवानको विषयमा जापानी सेना संलग्न हुने सम्भावना छैन।’

विश्लेषकहरूका अनुसार जापानको संविधानले जापानी सेनालाई चीन र ताइवानको विषयमा संलग्न हुनबाट वन्चित गरेको छ। यद्यपी उसले अमेरिकालाई सहयोग र समर्थन भने गर्नसक्छ।सुगाले हालै अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटघाट गरेका थिए। अमेरिकाले पछिल्लो समय ताइवानलाई हतियार बेचिरहेको जुन कार्यबाट चीन रुष्ट छ।

हालै चीनले ताइवानलाई आक्रमण गरेर कब्जा गर्ने चेतावनी दिएको थियो। त्यससँगै ताइवानलाई साथ दिएर अस्ट्रेलियाले चिनियाँ सेनासँग युद्ध गर्न तयारी तीव्र पारेको भन्ने समाचारहरु आएका थिए। जापान, अस्ट्रेलिया, भारत र अमेरिका क्वाडमा आवद्ध मूलुक हुन्। जसले खुला र सुरक्षित इन्डो–प्यासिफिक क्षेत्रको वकालत गर्दै आएका छन्।

यी मुलुकले चीनको दक्षिण चीन सागरको दाबीलाई अस्वीकार गर्दै आएका छन्। एक चीन नीतिको उल्लंघन गर्दै अमेरिकाले ताइवानलाई हतियार बेचिरहेको छ। यद्यपी जापानले भने ताइवानको विषयमा आफू चुप बस्ने बताएको हो।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!