रुदा रुदै सकिएको भिडियो हेर्नुस् दुबैजनाको ब्यथा उस्तै श्रीमान र छोरी हराएपछी Santosh Deuja - Like For Nepal    

रुदा रुदै सकिएको भिडियो हेर्नुस् दुबैजनाको ब्यथा उस्तै श्रीमान र छोरी हराएपछी Santosh Deuja

रुदा रुदै सकिएको भिडियो हेर्नुस् दुबैजनाको ब्यथा उस्तै श्रीमान र छोरी हराएपछी Santosh Deuja

यो पनि पढ्नुहोस।
बेलायतमा कार्यरत गोर्खा सैनिकसँग लामो समय काम गरेका बेलायती सेनाका पूर्व प्रमुखले आफ्नो सम्पतिको हिस्सा गोर्खा सैनिकलाई दिएका छन् । उनले आफ्नो सम्पत्तिको एक हिस्सा गोर्खा वेल्फेयर ट्रस्टलाई दान गरेका हुन् ।
पूर्व ‘डिफेन्स स्टाफ चिफ’ लर्ड एडविन ब्रामलको गत नोभेम्बर महिनामा निधन भएको थियो । निधन पूर्व उनले

एक इचछापत्र जारी गरेका थिए जसमा गोर्खा वेलफेयर ट्रष्टलाई आफ्नो सम्पति दिने उल्लेख छ ।
उनले आफ्नो ४ लाख ८६ हजार २ सय ५९ पाउण्ड मूल्यको सम्पत्तिबाट एक चौंथाई अर्थात २५ प्रतिशत ट्रस्टलाई प्रदान गरेका हुन् । उनी गोर्खा वेल्फेयर ट्रस्टका एक संरक्षकसमेत थिए ।बेलायती पत्रिका डेली मेलका अनुसार निधन हुनु केहि महिना पहिले लर्ड ब्रामलले

आफ्नो मृत्युपश्चात सम्पत्ति ४ हिस्सा लगाएर सहयोग गर्ने ईच्छापत्र गराएका थिए ।जसमा उनले गोर्खा वेल्फेयर ट्रस्ट र ह्याम्पशायरको अल सेन्ट चर्चलाई एक/एक हिस्सा दिन चाहेका थिए भने बाँकी दुई हिस्सा भविष्यमा जन्मिने उनका पनाति/पनातिनाको लागि छुट्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!