today News/ आजका दुई ठुला खबर! भारतलाइ साउदी अरबको ठा*डो चे*तावनी! कालापानीमा जनगणना सुरु आर्मी तैनाथ - Like For Nepal    

today News/ आजका दुई ठुला खबर! भारतलाइ साउदी अरबको ठा*डो चे*तावनी! कालापानीमा जनगणना सुरु आर्मी तैनाथ

today News/ आजका दुई ठुला खबर! भारतलाइ साउदी अरबको ठा*डो चे*तावनी! कालापानीमा जनगणना सुरु आर्मी तैनाथ

यो पनि पढ्नुहोस।
नेपालमै कक्षा ९ मा पढ्ने विद्यार्थीले बनाए पेट्रोल बिनै चल्ने मोटर साइकल ! हौसला बढाउन सेयर गरौ
चि’ल्ड्रेन ला’ईफ इङलिस बोर्डिङ स्कुल बागलुङमा अध्यनरत एक विद्यार्थी’ले ब्या’ट्रिबाट चल्ने मोटर साईकल (ई’लेक्ट्रिक बाईक’ बनाउनु’भएको छ ।बागलुङ नगरपा:लिका २ अदाल’तरोड घर भएका गणेश श्रेष्ठले ४८ भो’ल्टको मोटर, ४ वटा लि’ड एसि’ड ब्याट्रि, एउटा १२

भोल्टको बेट्रि, २० ए’म्पयरको एउटा ब्याट्रि,१ ए’क्सिलेटर र बाईकको पुरानो फ्रे’मबाट, ब्याट्रिबाट चल्ने बाईक निमार्ण गर्नुभएको हो । कक्षा ९ मा अध्ययनरत श्रेष्ठले युटुभको स’हायता लिएर उक्त बाईक नि’र्माण गरेको बताउनुभयो ।गत साउनदेखि सुरु भएको बाईक निर्माण का’र्य मंसिरमा सम्पन्न भई विद्यालयमा प्र’दर्शनी गरिएको

थियो । यसअघि श्रेष्ठले क्ल्या’फ स्वि’च वल्भ, स्फि’कर इन्भटर जस्ता ई’लेक्ट्रिक सामान बना’एका थिए ।बाईक नि’र्माणमा व्यक्तिगत ६० हजार लगानी भएको थियो भने विद्यालयले ब्या’ट्री सहयोग भएको थियो । फु’र्सदको समयमा नयाँ नयाँ खोज र अनुसन्धा’न ध्यान दिने श्रेष्ठले भविष्यमा ई’लेक्ट्रिक ई’न्जिनियर बन्ने ल’क्ष्य लिएको बताउनुभयो ।’धेरै पटक वि’फल भएँ, तर मनमा सक्छु भन्ने एक कि’सिमको अ’ठोट र वि’श्वास थियो,’ गणेशले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!