Exclusive News लकडाउनको संकेत , ४ मन्त्री खारेज, भारत कोरोनाको ह'टस्पट बन्दै र अन्य मुख्य समाचार - Like For Nepal    

Exclusive News लकडाउनको संकेत , ४ मन्त्री खारेज, भारत कोरोनाको ह’टस्पट बन्दै र अन्य मुख्य समाचार

Exclusive News लकडाउनको संकेत , ४ मन्त्री खारेज, भारत कोरोनाको ह’टस्पट बन्दै र अन्य मुख्य समाचार

यो पनि पढ्नुहोस।
कुलमानलाई नियुक्ति नगरि के पि ओली भोट माग्न आए,लखेट्ने चेतावनी जनताले दिन थालेको छ, पटकपटक बिजुली जाने र गर्मि सुरुवात भएपछि जनतामा आक्रोस देखा पर्न थालेको छ,

राम्रो काम गर्दागर्दै पनि कुलमानलाई प्राधिकरण बाट हटाए पछि जनतामा निराशा छाएको छ,कुलमानलाई हटाएर हितेन्द्र शाक्यलाई प्राधिकरणमा नियुक्ति गरेपछि पटकपटक बिजुली जाने गरिरहेको छ,र प्राधिकरण प्रमुख शाक्यले खोलामा पानी नभएको कारणले बिजुली जाने आउने भएको बताएको छन,

कुलमान हुदा खोलामा पानी कम नहुने,२४ घण्टा बिजुली आउने तर कुलमानलाइ हटाए संगै पानी स्वात्त सुक्ने कस्तो खोला हो भनेर सर्वसाधारणले प्रश्नको वर्षा गर्न थालेका छन,रिपोर्टिङको क्रममा विभिन्न ठाउँमा जाँदै गर्दा हामीले सर्वसाधारणलाई प्रश्न गरेको थियो , प्रश्न गर्ने क्रममा झापा दमकका रामप्रसाद भन्छन् , अब भोट माग्न आए लखेट्छौ,

हामीले पटकपटक प्रधानमन्त्री बनाए पनि प्रधानमन्त्रीले जनताको गुनासो नसुनेपछि हामीलाई किन चाहियो प्रधानमन्त्री ? उनी प्रश्न गर्छन् ,नेताहरू a/c भएको घरमा बसेर जनतालाई सास्ती दिने? त्यस्तै मोरङबाट साबित्रा त्रिपाठी भन्छिन् , यस्तो गर्मि छ,हामीले कसरी गरिखाने? बिजुली छैन, अन्नबालिमा पानी छैन, मल छैन, गर्मि भए पंखा चलाएर बसौ भन्दा बिजुली छैन,कता रुख छ भन्दै हिड्नुपर्छ,,

त्यस्तै श्याम सुन्दर भन्छन् , धेरै पटक जनतालाई नेताहरूले दुख दिए,अब भोट माग्न आउदा,मासु रक्सिमा बिक्नु हुन्न जनता, लखेट्नु पर्छ, मिठो भाषणमा मख्ख पर्नाले दशकौंदेखि नेपाली जनताले दुख पाए, अब पनि सहने? अब पनि भोट दिने, अब भोट दिनुपरेको खण्डमा बरु ओैला किच्याउने तर भोट नदिने ,र भोट माग्न आउनेलाई लखेट्ने बताउछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!