३७ बर्षपछि बंगलादेशलाई हराउदै नेपालले उचाल्यो ट्रफी | प्रधानमन्त्री ओली दंग, उठी उठी गरे हुटिङ्ग - Like For Nepal    

३७ बर्षपछि बंगलादेशलाई हराउदै नेपालले उचाल्यो ट्रफी | प्रधानमन्त्री ओली दंग, उठी उठी गरे हुटिङ्ग

३७ बर्षपछि बंगलादेशलाई हराउदै नेपालले उचाल्यो ट्रफी | प्रधानमन्त्री ओली दंग, उठी उठी गरे हुटिङ्ग

यो पनि पढ्नुहोस।
का’र’बा’ही’प’छि माधव नेपालको प्रतिक्रिया: यो ओलीको नां’गो’ना’ च’ हो।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफूमाथि गरिएको का र बा ही’लाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको ता’ना’शा’ही कदम भएको बताएका छन्।
एमाले अध्यक्ष ओलीले सोमबार पूर्वप्रधानमन्त्री नेपाल र पार्टी उपाध्यक्ष भीम रावललाई छ महिनाका लागि पार्टी सदस्यबाट नि’ल’म्ब’न गर्ने निर्णय गरेको छ। सो

निर्णयलाई नेपालले अध्यक्ष ओलीको नां’गो’ना’च’को सं’ज्ञा दिए।‘यो केपी ओलीको नां’गो’ना’च हो, यसले उनको ता’ना’शा’ही च’रि’त्र’लाई उ’दां’गो पारेको छ,’वरिष्ठ नेता नेपालले भने, ‘स्थायी समिति र केन्द्रीय समितिको बैठक तुरुन्त बोलाएर यस विषयमा छलफल र निर्णय गर्छौं।’

उनले ओली नेपालको कम्युनिष्ट आन्दोलन समाप्त पार्ने र एमाले वि’भा’जन गर्न उ’द्दत रहेको आ’रो’प लगाए । उनले भने, ‘म देशभरिका कार्यकर्तालाई उच्चमनोबलका साथ आ_आफ्नो जिम्मेवारीमा खट्न आग्रह गर्छु।’

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!