रवि लामिछानेले दाईको खुट्टा ढोगदै गरे यस्तो घो*षणा, यस्तो छ नयाँ कार्यक्रम | पुगे रमेश देखि राजेश सम्म (जानकारीका लागि सेयर गराै) - Like For Nepal    

रवि लामिछानेले दाईको खुट्टा ढोगदै गरे यस्तो घो*षणा, यस्तो छ नयाँ कार्यक्रम | पुगे रमेश देखि राजेश सम्म (जानकारीका लागि सेयर गराै)

न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ छाडेपछि आजबाट नयाँ कार्यक्रम सुरु गर्दै रवि लामिछानेकाठमाडौं । चर्चित टेलिभजन प्रस्तोता रवि लामिछानेले आज बाट नयाँ कार्यक्रम शुरु गर्ने भएका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत आजबाट नया कार्यक्रम सुरु गर्न लागेको जानकारी दिएका हुन् ।

उनले मंगलबारबाट नयाँ यात्राको शुरूवात गरेको बताएका छन् । न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम छाडेपछि उनले नयाँ कार्यक्रम सुरु गर्ने तयारी गरेका हुन् । उनले फेसबुकमा लेखेका छन नयाँ यात्राको शुरूवात गर्दैछौं। बिस्तृतमा भोलि बिहान ११:४५ बजे पछी विभिन्न माध्यमबाट जानकारी गराउछौ। रवि लामिछानेले दाईको खुट्टा ढोगदै गरे यस्तो घोषणा, यस्तो छ नयाँ कार्यक्रम|पुगे रमेश देखि राजेश सम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!