प्रचण्ड रेनुको रुन्चे अनुहार, चितवनमा एमालेले लियो अग्रता, गठबन्धनलाई पछि पार्यो !! - Like For Nepal    

प्रचण्ड रेनुको रुन्चे अनुहार, चितवनमा एमालेले लियो अग्रता, गठबन्धनलाई पछि पार्यो !!

चितवन ।

माडी नगरपालिका २ सय मत गन्दा ५ दलिय गठबन्धनको नतिजा एमालेको भन्दा पछि परेको छ ।

माडी वडा नं.१ को मतगणनाको प्रारम्भिक नतिजा अनुसार ५ दलिय गठबन्धन मेयरमा माओबादी केन्द्र ऋषि काफ्ले ।

८१ र एमालेकि ताराकाजी महत्तोले ८२ मत प्राप्त गरेकि छन ।त्यस्तै उपप्रमुखमा नेपाली काङ्ग्रेसका ।

खेम महत्तोको ८० , कृष्ण पौडेलले ३८ र राप्रपाका मदन पौडेलको १८ मत प्राप्त गरेका छन ।

त्यस्तै वडा नं.१ को अध्यक्षमा नेपाली काङ्ग्रेसका जिवन महत्तोले ८९ र रा.प्र.पाका अमित लामाले ७५ मत प्राप्त गरेका छन ।

९ पालिकामा कांग्रेस अगाडी, एमाले पछ्याउदै

काठमाडौं । स्थानीय तह चुनावको मतपरिणाम आउने क्रम जारी छ । मत परिणाम आइरहेका ।

१३ स्थानीय तहमध्ये ९ वटा स्थानीय तहमा कांग्रेसले अग्रता लिएको छ भने ४ वटामा एमालेको अग्रता छ ।

गुल्मीको रेसुङ्गा नगरपालिकामा ११ सय ७२ मतका साथ कांग्रेका खिलध्वज पन्थीले अग्रता लिँदा ।

एमालेका राजेन्द्र पाण्डेले ९२२ मत पाएका छन् । नुवाकोटको विदुर नगरपालिका कांग्रेसका राजन श्रेष्ठले झिनो ।

मतले अग्रता लिएका छन् भने नुवाकोटको म्यागङमा कांग्रेसकी आसा तामाङले ९३ मतकासाथ अग्रता ।

लिएका छन् भने तार्केश्वरमा शिवअधिकारीले अग्रता कायम गरेका छन् ।

मध्यपुर थिमीमा कांग्रेसका सुन्दर श्रेष्ठले २१७ मत लिएर अग्रता कायम गर्दा लोमाङथाङमा टसि ।

गुरूङले २०२ मत लिएर अग्रता कायम गरेका छन् । त्यस्तै गंगालेव गाउँपालिकामा हरीबहादुर ।

पुन, गुल्मीदरबार गाउँपालिकामा सरोजकुमार थापा र दुँहुँ गाउँपालिका दार्चुलामा पुलेन्द्रबहादुर कार्कीले सुरूवाती अग्रता कायम गरेका छन् ।

एमालेले घरपझोङ गाउँपालिका, लो(घोकर दामोदरकुण्ड गाउँपालिका, नाशोङ ।

गाउँपालिका र मनाङ डिसेङ गाउँपालिकामा सुरूवातदेखिको अग्रता कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!