काठमाडौँ ।
राप्रपा नेपाल तनहुँको अध्यक्षमा पुनः विनोद घर्ती निर्वाचित भएका छन् ।
आज भएको मतदानबाट अत्याधिक मत प्राप्त गरी घर्ती राप्रपाको जिल्ला अध्यक्षमा निर्वाचित निर्वाचित भएका हुन् ।
नेतृत्व चयनका लागि सर्वसम्मत नभएपछि मतदान गरिएको थियो ।
घर्तीले १२७ मत प्राप्त गर्नुभएको छ भने प्रत्यासी सीता थापाले ६९ मत प्राप्त गरेका छन् ।
राप्रपाको जिल्ला अधिवेशन भदौ ३० गते उद्घाटन भएको थियो ।
अध्यक्षमा सहमति हुन नसकेपछि अधिवेशन स्थगित भएको थियो ।
सदस्यहरू यसअघि नै सर्वसम्मत चयन भइसकेका छन् । उपाध्यक्ष, सचिव लगायतका पदाधिकारी भने अध्यक्षले मनोनित गर्ने व्यवस्था छ ।
ब्रेकिङ:चितवनमा गठबन्धनलाई पछि पार्दै एमालेले कायम गर्यो अग्रता।
चितवन । माडी नगरपालिका २ सय मत गन्दा ५ दलिय गठबन्धनको नतिजा एमालेको भन्दा पछि परेको छ ।
माडी वडा नं।१ को मतगणनाको प्रारम्भिक नतिजा ।
अनुसार ५ दलिय गठबन्धन मेयरमा माओबादी केन्द्र ऋषि काफ्ले ८१ र एमालेकि ।
ताराकाजी महत्तोले ८२ मत प्राप्त गरेकि छन ।त्यस्तै उपप्रमुखमा नेपाली काङ्ग्रेसका खेम ।
महत्तोको ८० , कृष्ण पौडेलले ३८ र रा।प्र।पाका मदन पौडेलको १८ मत प्राप्त गरेका छन ।
त्यस्तै वडा नं।१ को अध्यक्षमा नेपाली काङ्ग्रेसका जिवन महत्तोले ८९ र रा।प्र।