राप्रपाकाे बिजय सुरुवाद हेर्नुहाेस ।। पूरा भिडियो सहित ।। - Like For Nepal    

राप्रपाकाे बिजय सुरुवाद हेर्नुहाेस ।। पूरा भिडियो सहित ।।

काठमाडौँ ।

राप्रपा नेपाल तनहुँको अध्यक्षमा पुनः विनोद घर्ती निर्वाचित भएका छन् ।

 

आज भएको मतदानबाट अत्याधिक मत प्राप्त गरी घर्ती राप्रपाको जिल्ला अध्यक्षमा निर्वाचित निर्वाचित भएका हुन् ।

 

नेतृत्व चयनका लागि सर्वसम्मत नभएपछि मतदान गरिएको थियो ।

घर्तीले १२७ मत प्राप्त गर्नुभएको छ भने प्रत्यासी सीता थापाले ६९ मत प्राप्त गरेका छन् ।

 

राप्रपाको जिल्ला अधिवेशन भदौ ३० गते उद्घाटन भएको थियो ।

अध्यक्षमा सहमति हुन नसकेपछि अधिवेशन स्थगित भएको थियो ।

 

सदस्यहरू यसअघि नै सर्वसम्मत चयन भइसकेका छन् । उपाध्यक्ष, सचिव लगायतका पदाधिकारी भने अध्यक्षले मनोनित गर्ने व्यवस्था छ ।

 

ब्रेकिङ:चितवनमा गठबन्धनलाई पछि पार्दै एमालेले कायम गर्यो अग्रता।

 

चितवन । माडी नगरपालिका २ सय मत गन्दा ५ दलिय गठबन्धनको नतिजा एमालेको भन्दा पछि परेको छ ।

 

माडी वडा नं।१ को मतगणनाको प्रारम्भिक नतिजा ।

अनुसार ५ दलिय गठबन्धन मेयरमा माओबादी केन्द्र ऋषि काफ्ले ८१ र एमालेकि ।

 

ताराकाजी महत्तोले ८२ मत प्राप्त गरेकि छन ।त्यस्तै उपप्रमुखमा नेपाली काङ्ग्रेसका खेम ।

 

महत्तोको ८० , कृष्ण पौडेलले ३८ र रा।प्र।पाका मदन पौडेलको १८ मत प्राप्त गरेका छन ।

 

त्यस्तै वडा नं।१ को अध्यक्षमा नेपाली काङ्ग्रेसका जिवन महत्तोले ८९ र रा।प्र।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!