त्यस दिन दिउँसो ४ बजेतिर प्रहरी कार्यालयमा फोन आयो। प्रहरीलाई एक महिलाले रुँदै भनिन्, ‘ममाथि ज’बरज’स्ती भयो।’ प्रहरी तत्काल उनको घर पुग्यो। महिलाले आफूलाई ज’बरज’स्तीको प्रयास गरेको आ’रो’प लगाएका पुरुषलाई प’क्राउ गर्यो। प्रहरीमा ती महिलाको जा’हे’री पनि पयो। प्रहरीको अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदा’ल’तमा जबरजस्ती कर णी उद्योगको मु’द्दा हाल्यो।
ती आरो’पि’त पुरु’षलाई अ’दा’लतले अनुसन्धानका लागि कारागार पनि पठायो। २०७६ साल असार २४ गते त्यसरी प’क्राउ परेर जेल गएका पुरुष भने त्यसै साल कात्तिकमा छुटे। यो साता भने ती महिलालाई प’क्रेर प्रहरीले जे’ल पठाएको छ। भएको के थियो भने अ’दाल’तले ती महिलाले पु’रु’षवि’रु’द्ध झुठा जा’हेरी दिएको ठहर्याएको थियो। उनको जा’हे’रीको आधारमा जे’ल परेका ४९ वर्षे पुरुष अदा’ल’तको २०७६ साल कात्तिक ४ गतेको निर्णयपछि छुटेका थिए।
महिला आफ्नै घरतिर थिइन्। गत महिना, असार २८ गते भने प्रहरीले उनलाई पक्रेको हो। कास्की अदा’ल’तका न्यायाधीश काजीबहादुर राईको इजालासले ती महिलालाई एक महिना का’रा’गार स’जा’यको फै’स’ला सुनाएको थियो। फै’स’लापछि महिला फ’रार सूचीमा थिइन्। प्रहरीले फ’रार सूचीका प्र’तिवादी खोज्ने क्रममा पक्रे’र उनले भुक्तान गर्न बाँकी रहेको जे’ल सजायका लागि
जे’ल पठाएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवा हमाल बताउँछन्। सर्वाेच्च अदा’लतबाट जारी विशेष प्रकृतिका मु’द्दाहरूको कारबाही गोप’नियता कायम राख्नेसम्बन्धी कार्यविधि निर्देशिका २०६४ अनुसार ती जाहे’रवा’ला महिलाको वा’स्तविक नाम अ’दा’ल’तको फैसलामा उल्लेख छैन। परिवर्तित भनेर ‘पोखरा ११२’ नाम दिइएको छ।
पोखरा ३२ खुदीखोला बस्ने ती महिलाले गरेको चरित्र ह’ ‘त्या, दोष लगाउने कार्य औ’चि’ ‘त्यपूर्ण नदेखिएको ठ’हर गर्दै मुलुकी फौ’जदारी कार्यविधि संहिता २०७४ को दफा ४४ को उपदफा २ (क) बजोजिम कै’द स’जा’य ठ’ह’र भएको थियो। २०७४ मा बनेर २०७५ सालदेखि लागू भएको फौ’जदा’री संहिताले ग’म्भी’र प्रकृतिका कतिपय विषयमा झु’ठा मु’द्दा लगाए
मुद्दा लगाउनेलाई नै सजाय हुने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार महिलालाई १ महिना का’रा’गार स’जा’य भएको हो।सुरुमा ती महिलाले पोखरा ३२ सुकुम्बासी टोलका एक पुरुष आफ्नो डेरामा आई ज’ब’रज’स्ती क’र णी प्र’या’स गरेको आ’रो’प लगाएकी थिइन्। डेरामा निदाइरहेको बेला को’ठामा छि’रे’का ती पुरुषले हात समाई आफूलाई ज’बर;ज’स्ती ता’न्न खोज्दा फु’त्किएर भागेको र
बुट्टे कुर्थाको बा’याँसाइडसमेत च्या’ति’एको बयान महि’लाले प्रहरीलाई दिएकी थिइन्। तर, पछि तिनै महिलाले अ’दाल’तमा बकपत्र गर्दा भने आफ्नो लुगा त्यसअघि नै काम गर्दा च्या’ति’ए’को र ती पुरुषले आफूमाथि कुनै ज’बरज’स्ती नगरेको बताएकी थिइन्। आफू आवेशमा आएर आफ्नै श्रीमान्का चिनजानका ती पुरुषलाई झु’ठा आ’रो’प लगाएको महिलाले अदा’ल’ती बकपत्रमा स्वीकार गरेको न्यायाधीश राईले गरेको फैसलाको तथ्य खण्डमा उल्लेख छ।
‘म को’ठाभित्र खाटमा सु’तिर’हेको अवस्थामा प्रतिवादीले मा’प’से गरी आई दाइदाइ भनी बोलाएकाले मैले दाइ छैन तपाईं जानुहोस् भन्दा निज नमानी दाइलाई निकाल भनी ढोकामा नै बसिरहकाले आ’वेशमा आई प्रहरीलाई खबर गरेको एवं काम गर्दा च्या’ति’एको कु’र्थास’मेत दिई पठाएको हुँ, निजले मलाई क’र णी गर्ने आसयले ज’बरज’स्ती मलाई हातमा समाती ल’छा’रप’छा’र गरी खा’ट’मा ल’गे’का होइनन्,’ भनी महिलाले प्रतिकुल (हो’स्टा’इल) बकपत्र गरेकी थिइन्।
आ’रो’पि’त पुरुषले भने ती महिला आफूले चिनेजानेका व्यक्तिकै श्रीमती भएको अदा’ल’तमा बताएका थिए। उनले त्यस दिन उनको घर गई दाइ–दाइ भनेर बोलाएको ‘स्वी’कारे’का थिए। तर, ज’बरज’स्ती कर णी प्र’या’स नगरेको पनि प्रष्ट पारेका थिए। केशवशरण लामिछानेले अन्नपूर्ण पोष्टमा यो खबर लेखेका छन् ।