नेपालमा फेरी लकडाउन हुदै, भर्खरै आयो यस्तो खबर - Like For Nepal    

नेपालमा फेरी लकडाउन हुदै, भर्खरै आयो यस्तो खबर

विज्ञहरूले नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै सचेत रहन नागरिकहरूलाई आग्रह गरेका छन् ।जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले नेपालमा वायु प्रदूषण बढ्दै गएकाले त्यसतर्फ सचेत रहन आग्रह गर्नुभएको हो**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

बङ्गालको खाडी र पश्चिम अरेबियन सागरमा उत्पन्न भएको एक किसिमको जलवायु प्रणालीका कारण भारतका केही सहरमा ठूलाे वर्षा हुने र त्यसको असर नेपालमा पनि देखिने बताउनुभयो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

डा. उप्रेतीले हिजाे बुधवार बेलुकादेखि नै काठमाण्डौलगायत देशभरका केही सहरमा वायुको गुणस्तर कम भएको बताउनुभयो । उहाँले दक्षिण भारतमा दुई सय १५ मिलिमिटरभन्दा बढी वर्षा हुने सम्भावना रहेको र भारतमा देखिएको प्रदूषण उत्तरतर्फ सर्दा नेपालमा असर पर्ने बताउनुभयो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

आज बिहीवार हामीसँगकाे कुराकानीमा डा. उप्रेतीले नेपालमा वर्षा नभए पनि उच्च हिमाली क्षेत्रमा हिमपात र बाक्लो कुहिरो लाग्ने तथा तराईमा शीतलहर देखापर्ने बताउनुभयो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

उहाँले भारतका केही सहरमा प्रदूषणको मात्रा खतराको तहभन्दा माथि रहेको र हावाको दिशा उत्तरतर्फ सरेमा काठमाण्डाै पनि प्रभावित हुने बताउनुभयो । डा. उप्रेतीले विराटनगर, धनगढी, महेन्द्रनगरलगायतका ठाउँमा वायु प्रदूषणको स्तर बिग्रिँदै गएको बताउनुभयो**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!