मानिसको आयु बढाउने अ,नौठो आलु, जसको से,वनबाट मानिस दि,र्घायु बन्ने - Like For Nepal    

मानिसको आयु बढाउने अ,नौठो आलु, जसको से,वनबाट मानिस दि,र्घायु बन्ने

मानिसको आयु बढाउने अ,नौठो आलु, जसको से,वनबाट मानिस दि,र्घायु बन्ने !आलुलाई हामिले तरकारीको राजा मान्दछौ । जुनसुकै तरकारीसँग मिल्ने आलु भान्सामा दैनिक प्रयोग हुन्छ । हामिले रातो, सेतो, छिर्केमिर्के आलु देखोका छौ । तर यस्तो आलु पनि हुन्छ जुन वैगनी रंगको हुन्छ । जसको से,वनले कहिल्यै बुढो भइदैन । यस आलुले बिभिन्न रा्े,गहरुबाट ब,चाउछ । यो आलु हामीले से,वन

गरेको भन्दा हल्का फरक हुन्छ । यो आलु बनाउन पाचँ साल लागेको बताइएको छ । कृषि बैज्ञानिकले आलुका करिब २० नयाँ प्रजाति तयार गरेका छन् । यो आलुमा भिटामिन सी को मात्रा तीन गुणा बढि हुन्छ । यस हालुमा अक्सिकरण नि,रोधक तत्व पनि चार गुणा बढी हुन्छ ।

अक्सिकरण नि,रोधक तत्वले बुढोपन रोक्न सक्ने बताइन्छ । यसले मानिसलाई लामो आयु दिने पनि बताइन्छ । यो आलुलाई पहिला टेस्ट ट्यूबमा तयार गरिन्छ अनि खेतमा रोपिन्छ । एजेन्सी सहयोगमा ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!