रात भरिको झ’गडाले मृ”त्युको मुखसम्म पुर्यायो , बिहान उठ्दा आमाछोराको ला”श पोखरीमा

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको धर्मपुरमा बिहानै आमाछोराको श’ब फे’ला परेको छ घर नजिकै रहेको पोखरीमा सोमबार बिहान स्थानीयले पोखरीमा आमा छोराको श’व देखेपछि प्र’हरीलाई खबर गरेका थिए। धनुषाधाम नगरपालिका वडा नम्बर २ धर्मपुर टोल बस्ने स्थानीय राजेन्द्र सिँहकी

बुहारी (पुतौह) बर्ष २५ की अर्चना सिँह र उनको छोरा बर्ष ३ को कुश सिँहको श’ब फेला परेको हो । अहिले इलाका प्रहरी कार्यालय धनुषाधामको टोलि घ’टनास्थल पुगेर श’व निकाल्ने काम गरिरहेको प्रहरी निरीक्षक (ईन्सपेक्टर) सुरेश ठाकुरले जानकारी दिए। स्थानीयका अनुसार, राति श्रीमान–श्रीमतीबीच झ’गडा भएको थियो।

सोही आ’वेगमा अर्चनाले छोरालाई लिएर पोखरीमा हा’म फा’ले’र आ’त्म’ह’त्या गरेको अनुमान स्थानीयले गरेका छन्। घ’टनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृ’तक महिला स्थानीय अशोक सिंहकी श्रीमती हुन् । ‘के कारणले घटना भएको अहिले खुलेको छैन चाडै नै घटनाबारे सार्वजनिक हुने प्रहरीले बताएको छ ।

यस्तै,ताप्लेजुङका भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन–२ को विजेता बनेका छन् ।दर्शकको सबैभन्दा बढी भोट पाएको आधारमा शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा उनलाई विजेता घोषित गरिएको हो । ।कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेललाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले रु एक लाख

सहयोग प्रदान गर्नुभएको छ । विजेता भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरे । भट्टराईले प्रतिस्पर्धाकै क्रममा रहँदा पौडेललाई रु एक लाख व्यक्तिगत रूपमा सहयोग दिने आश्वासन दिनुभएको थियो ।त्यस्तै, फस्ट रनरअप सिक्किमका बिक्की अग्रवाल बन्न सफल भए ।यसैगरी, सेकेन्ड रनरअप गोरखाका सन्तोष थापा

भए ।कमेडी च्याम्पियनको पहिलो विजेता हिमेश पन्त हुन् गए राति कमेडी च्याम्पियन सिजन–२ को विजेता घोषणा गरिएका पौडेललाई आज रु एक लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको छ ।आफ्नो जिल्लाबाट कलाकारिता क्षेत्रमा अघि बढेका पौडेललाई प्रोत्साहन गर्न उक्त सहयोग प्रदान गरेको भट्टराईले बताउनुभएको छ ।ताप्लेजुङको

फुङ्लिङ नगरपालिकास्थित दोखु घर भएका पौडेललाई विजेता बनेकोमा बधाइ तथा शुभकामना दिँदै भट्टराईले कलाकारिताको क्षेत्रबाट जिल्लाको पहिचान र गरिमा बढाउन पौडेलद्वारा सहयोग पुग्ने विस्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!