६ जनालाई सि’ध्याउन लोकबहादुरको बुबा पनी मिलेका रहेछन, दाजुको ज्या’न लिएर बसेका थिए क्रिया

सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भएको घटनामा मा’न’सिक रोगीलाई देखेर अन्यले उम्किने प्रयास गरेको खुलासा भएको छ । सोमबार सङ्खुवासभा प्रहरीले घटनामा ५ जनाको सं’ल’ग्नता रहेको भन्दै सार्वजनिक गरेपछि घटनामा नयाँ ट्वीष्ट आएको हो । ह’ ‘त्यामा पाँच जनाको सं’लग्नता रहेको भए पनि

कुनै कारणवश प्रहरीले पत्ता लगाएमा जसलाई पत्ता लगाउँछ उसैले मात्रै जिम्मा लिने योजना बनाएको पाइएको छ । घटनाका बारेमा अन्य कसैले केही नभन्ने र लोक बहादुरले डि’प्रे’सनको औ’षधि खाइरहेको कारण उसैले जिम्मा लिने योजना बनाएको पाइएको छ । लोक बहादुर मा’न’सिक रोगी रहेको भन्दै उनलाई धेरै कारबाही

नहुने भन्दै लोकबहादुरले घटनाको जिम्मा लिएका थिए र सुरुमा घटनामा आफ्नो मात्रै सं’ल’ग्नता रहेको बताएका थिए । प्रहरीका अनुसार घटनाको मुख्य योजनाकार यसअघि पक्राउ परेका आ’रोपी लोकबहादुर कार्कीका काका खड्गबहादुर कार्की रहेको खुल्न आएको छ।खड्गकै योजनामा खड्गबहादुरका छोरा हस्तबहादुर, लोकबहादुर ।

लोकबहादुरका बुवा रणबहादुर र लोकबहादुरका भाइ नरेश कार्कीले ह’ ‘त्या गरेको खुलासा भएको हो । ​आरोपीहरू पाँचै जनालाई तेजबहादुरले हे’प्ने गरेको, गाली गर्ने गरेको र तेजबहादुरको घरमा सम्पत्ति रहेको थाहा पाएसँग ह’ ‘त्या गरी लु’टपाट गर्नेसम्मको योजना रहेको पाइएको छ । त्यसै गरी नरेशलाई ‘तँ डुँ’डे काम

नलाग्ने भइस्’ भन्ने र रण बहादुरलाई समेत ‘तँ ल’ठेब्रो केही गर्ने सक्दैनस्’ भन्ने गरेको, जहिले पनि हेप्ने र आफू सम्पन्न भएको फुर्ती दिने गरेको भनी मनमा ईख पालेको र घटनाको दिन आरोपीहरू समेत मृतकको खेतमा खेताला जानु पर्ने कारण सोही मौका छोपी योजना बनाई ह”त्या गरेको पाइएको छ । प’क्राउपछि नरेशले घरमै

पाएकाले चलाएको बयान दिए पनि प्रहरीले थप केरकार गर्दा आरोपी लोकबहादुरले घटनामा ५ जनाको सं’लग्न’ता रहेको बयान दिएका थिए । हरीका अनुसार आरोपीहरू मध्ये खड्गबहादुर नियमित रूपमा म’दि’रा पि’उने र घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कु’ट’ पिट गा’ ‘ली गलौ’ज गर्ने र तेजबहादुरले ‘तँ जँ’ड्या’हा किन

यसो गर्छस्’ भनी गा’ली गर्ने र खड्गबहादुरले पनि ‘तँलाई के मतलब तलाईं मा’र्छु भन्दै झ’गडा ग’र्ने गरेको पाइएको छ ।त्यसै गरी लोकबहादुरलाई ‘तँ पा’गल, अल्छी, केही काम गर्न सक्दैनस्’ भन्ने गरेकाले लोक बहादुरले इख लिई बसेको पाइएको छ । तर लोकबहादुरमा भाइ नरेश कार्कीले घटनापश्चात् हराइरहेको रञ्जनाको

ओप्पो कम्पनीको मोबाइल चलाएपछि घटनामा नयाँ ट्वीष्ट आएको थियो ।भदौ २९ गते घरमुनिको ओडारमा लुकाएको मोबाइल नरेशले चलाएपछि प्रहरीले नरेशलाई पक्राउ गरेको थियो । लोकबहादुरको बयानलगत्तै प्रहरीले लोकबहादुरका बुवा,भाइ,काका र काकाका छोरालाई पनि पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ Gorkhadaily.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!