रोजिनाको रह’स्य’मय मृ”त्यु, ह”त्या गरेकाे माइती पक्षकाे आ’रोप , श्रीमान ६ महिना देखि विदेशमा

मोरङको सुन्दरहरैंचा नगरपालिका ११ सलकपुरमा एक जना महिलाको रह’स्यमय तरिकाले मृ’त्यु भएको अवस्थामा श’व फे’ला परेको छ। मृ’तक रोजिनाको गत भदौमा विनोद काफ्लेसँग विवाह भएको हो। रोजिनाको माइती उर्लाबारी ८ दुर्गापुरी हो। उनीहरूको प्रेम सम्बन्धपछि विवाह भएको थियो। विनोदले विवाह गरेपछि करिब ६ महिना अगाडि वैदेशिक रोजगारका लागि विदेशमा छन्।

२२ वर्षीय रोजिना गिरीको आइतबार बिहान लोबेडमा घोप्टो परेको अवस्थामा श’व फेला परेको हो। घाँटीमा सल बाँ’धिएको अवस्थामा रोजिनाको शव फेला परेको र शरिरमा पनि निलडाम भएकोले मृतकका माइती पक्षले ह’त्या गरेको आरोप लगाएका छन्। नातिनीको ह”त्या गरेपछि आ’त्मह’त्या देखाउन झु’ण्डाएका हुनसक्छ।

हजुरबुवा यामबहादुरले भने, ‘यस घ’टनामा परिवारका सदस्यलाई नियन्त्रणमा लिएर प्र’हरीले अनुुसन्धान सुरू गरिनु पर्दछ।’ रोजिनाको शंकास्पद अवस्थामा श’व फे’ला परेकोले घ’टना रहस्यम रहेको भन्दै प्रहरी प्रशासनले घ’टनाको निष्पक्ष छानविन गरिनुपर्ने उनका हजुरबुवा यामकुमार गिरीले बताए। ‘नातिनीको शवको प्रकृति हेर्दा घ’टना

रहस्यमय रहेको छ। घाँटीमा सल बाँ’धिएको छ’, उनले भने,‘तर, शव लोबेडमा घो’प्टो परेकाे अवस्थमा अवस्थामा फे’ला परेको छ। अनुहारमा भाग पनि पुरा कालो भएर शरिरमा चो’टपटक लागेको छ। श’वको प्रकृति हेर्दा आ”त्मह”त्या गरेको हुनसक्ने उनले जानकारी दिए। कोठामा भित्रबाट चुकुल लगाएर लोबेडमा घोप्टो परेको

अवस्थामा मृत भेटिएको उनको भनाइ छ। शरीर लोबेडमा रहेको भएपनि फेनमा सल बाँ’धिएको र कोठाको चुक्कुल भित्रबाट लगाएको पाइएकाले आ”त्मह”त्या गरेको हुनसक्ने प्र’हरीको भनाइ छ। प्र’हरीले भने झु”ण्डिएका कारण रगत सोहोरिएर निलडाम हुनसक्ने जनाएको छ। माइती पक्षले घ’टनाको अनुसन्धान गरि दो’षीलाई

का’रवाहीको दायरामा ल्याउन माग राख्दै परिवारका तीन जना सदस्यविरूद्ध किटानी जाहेरी पनि दिने तयारी गरेका छन्। उनीहरूले इलाका प्र’हरी कार्यालय बेलबारीमा पुगेर जाहेरी दिने तयारी गरिएको हजुरबुवा यामबहादुरले बताए। मृ’तक रोजिनाको अनुहारमा निल डाम छ भने शरीरमा पनि चो’ट देखिएको बताइएको छ। आइतबार नै शव

पो’स्टमा’र्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको इलाका प्र’हरी कार्यालय बेलबारीका इन्स्पेक्टर सरोज खनालले जानकारी दिए। उनका अनुसार आज शवको पो’स्टमा’र्टम हुनेछ । रिपोर्ट आएपछि घ’टनाको विवरणबारे जानकारी पाइने उनले बताए। हामीले श’वलाई पो’स्टमा’र्टम गर्न पाठाएको छौं,’ उनले भने, ‘पो’स्टमा’र्टम रिपोर्ट आएपछि थप विषय खुल्नेछ। अहिले हामी अनुसन्धानको क्रममा रहेका छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!