Wednesday, September 22

कपाल झरेर हैरान हुनुहुन्छ, त्यसोभए अ,पनाउनुस् यो सजिलो घरेलु उपाय, हुनेछ बाक्लो

कपाल झरेर हैरान हुनुहुन्छ, त्यसोभए अ,पनाउनुस् यो सजिलो घरेलु उपाय, हुनेछ बाक्लो। के तपाई कपाल झर्ने समस्याबाट पिडित हुनुहुन्छ ? यदि त्यसो हो भने हामी तपाईलाई सजिलो घरेलु उपाय बताउँन गइरहेका छौँ । जसले तपाइको कपाललाई छिटो बढ्न मद्दत गर्नुको साथै बाक्लो र आकर्षक बनाउनेछ । १.घ्यूकुमारी : ४ चम्च

घ्यूकुमारीको रसले कपालमा राम्ररी मसाज गनुहोस् । १ घण्टासम्म त्यसै राखेर सफा पानीले पखाल्नुहोस् २.नरिवलको तेल : नरिवलको तेलले नियमित रुपमा मसाज गरेर रातभरि त्यसै छोडी बिहान कपाल धुनुहोस् ।३.मेथी : मेथीलाई रातभर भिजाएर बिहान पिस्नुहोस् । एक चम्चा मेथीको धुलोलाई २ चम्चा नरिवलको तेल मिसाइ ३०

मिनेटसम्म त्यसै राख्ने र कपाललाई पखाल्ने । यसको लागि प्रयोग हप्तामा ३ पटक सम्म गर्यो भने कपाल झर्ने समस्या बाट छुट्कारा मिल्छ । प्याज : प्याजको रसलाई कपालमा मसाज गर्नुहोस् । १५ मिनेट सम्म त्यसै राख्नुहोस् र कपाललाई धुनुहोस् ।हेयर प्याक : २ चम्चा एप्पल सिडार भिनेगारमा १ वटा अण्डा ,आधा कप पानी र

२ चम्चा घ्युकुमारीको रसलाई मिसाउनुहोस् । त्यसपछि हेयर प्याकलाई आफ्नो टाउकोमा राम्ररी लगाउनुहोस् । यसलाई ४५ मिनेटको लागि त्यसै छोड्नुहोस् । त्यसपछि कपाल पखाल्नुहोस् । हप्तामा एकपटक यस्को प्रयोग गर्दा कपाल झर्ने समस्याबाट छुट्कारा मिल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!