Wednesday, September 22

यिनै हुन् पापी बुबाआमा जसले जग्गा सम्बन्धी बि”बादमा गरे आफ्नै ९ महिना छोराको घा”टी रे”टी ह”त्या

यिनै हुन् पापी बुबाआमा जसले जग्गा सम्बन्धी बि”बादमा गरे आफ्नै ९ महिना छोराको घा”टी रे”टी ह”त्या रुपन्देहीमा सम्पत्ति कारण आमा–बाबुले ८ महिने शिशुको ह”त्या गरेको खुलेको छ । जिल्लाको गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा शनिबार आफ्नै घरमा ८ महिने शिशु सुरज मल्लाहाको मृ-त अवस्थामा भेटिएका थिए ।

मृ’तकको परिवारमा जग्गा सम्बन्धी वि’वा’दको कारणले दैनिक क’ल-ह झै झ”ग-डा हुने गरेको र घ”ट”ना सोही कारणले भएको भन्ने बुझिएको छ ।’–प्रवक्ता थापाले भने । शिशुको ह -त्या भएकोे आशं-कामा २२ वर्षका बाबु श्रीराम मल्लाहा र २० वर्षकी आमा रेनु मल्लाहालाई प्रहरीले सोही दिन प-क्रा-उ गरेको थियो । मृ”तक

शिशुको घरमा जाग्गा सम्बन्धी बि”बाद कारण दैनिक क”ल-ह झै झ”ग-डा हुने गरि रहेको थियो । सोही कारणले आफ्नै घरको छतमा दु-धे ८ महिनाको ना’वालक छोरा सुरज मल्लाहलाई घा”टी रे”-टी ह”-त्या गरेको खुलेको रुपन्देही प्र’हरी प्रवक्ता सत्यनारायण थापाले बताए । मृ’तक शिशुका आमा–बुबाले प्र’हरी समक्ष ह* त्या गरेको स्वीकार गरि सकेको प्र’हरीले जनाएको छ । मृ’तक शिशुका आमा–बुबाले

प्रहरी समक्षा ह* त्या गरेको स्वीकार गरि सकेको प्र’हरीले जनाएको छ । घ”टनास्थलको सुक्ष्म अवलोकन गर्ने क्रममा निजको घरको छतमा आलो र”ग-त ज”मे-को अवस्थामा भेटिएको र मल्लाह दम्प-ती सु-त्ने कोठाको टेबुलमा र”ग-त लागेको हँ”सि-या भेटिएको र बिस्तारामा, वि-द्यु-तको स्वीचमा र रेनुले लगाएको सारीमा पनि र”ग-त जस्तो रातो पदार्थ लागेको फे”ला परेको प्र”हरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!