Tuesday, September 21

दुःखत खबर दैलेखमा एक शिक्षकको घाँ”टी रे”टेर ह”त्या

दैलेखमा मंगलबार फरक फरक घ’टनामा २ जनाको मृ”त्यु भएको छ । गुराँस गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको गएराति घाँ”टी रे”टेर ह”त्या भएको प्र”हरीले जनाएको छ। उक्त, घ”टनाबारे अनुसन्धान सुरु गरिएको दैलेखका प्र”हरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए । ४२ वर्षका

उनको श”व विद्यालयको बरन्डामा फे’ला परेको हो । प्र”हरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएपनि थप विवरण भने दिइएको छैन ।यस्तै, बाँके राष्ट्रिय निकुञ्जमा बाघको आ’क्र’मणमा परी सोमबार एक भारतीय नागरिकको मृ”त्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँँपालिका–१ गाभरगाउँस्थित निकुञ्जभित्र पर्ने

जङ्गल क्षेत्रमा बाघले आ”क्रमण गर्दा ५५ वर्षीया पुरुषको घ”टना स्थलमै मृ”त्यु भएको हो । बाघको आ’क्र’मणमा परेर मृ”त्यु भएको थाहा हुनासाथ निकुञ्जका कर्मचारी, नेपाली सेना र प्र’हरी घ”टनास्थालमा पुगेको थियो । मृ’तक गाँभरगाउँको एक होटममा भाडा माझ्ने काम गर्दै आएको तर उनको नाम, थर पहिचान अझै

प्र’हरीले गर्न नसकेको प्रमुख साहको भनाइ छ । मृ”त्यु हुनेको नाम, थर खुल्न नसेकको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहको भनाइ छ । उनको श’वलाई बाँके राष्ट्रिय निकुञ्जमा ल्याएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!